Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नवनिर्वाचित वडा अध्यक्ष सौतेला व्यवहारले,प्रकाश टोल समितिले टोलबासिलाइ १० थान डस्टबिन वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २९,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज,२९ असोज ।बिरगंज महानगरपालिकामा डस्टबिन वितरण गरिएको छ । महानगरको वडा नं १४ मा प्रकाश टोल समितिले टोलबासिलाइ १० थान डस्टबिन वितरण गरिएको छ ।

स्थानीय चुनाव सके पाछी सो वडा को वडा कार्यालयमा समिति तथा युवाहरूको टोलि पटकपटक डस्टबिन माग्न पुगेकालाई टोलिलाइ डस्टबिन दिन आनाकानी को कारण सामितिले आफ्नै तर्फबाट टोलबासिलाइ डस्टबिन वितरण गरिएको हो ।

बिगत वडा अध्यक्ष भन्दा नवनिर्वाचित वडा अध्यक्ष सौतेला व्यवहार गरेको स्थानीय ले जनाए । वडा बासी ले आफनो टोल आफै बनाउ भने नारा को साथ टोल सरसफाइ गरि डस्टबिन वितरण गरिएको छ । जनता को मतदान बाट निर्वाचित वडा अध्यक्ष को रवैयाको कारण सो निर्वाचित राजनीति पाटिप्रती कसरी बिश्वास गर्ने बारे टोल भरी चर्चा चले को स्थानीय तथा टोल समिति का अध्यक्ष सुरेन्द्र प्रसाद कुर्मिले जानकारी दिए ।
कार्यक्रममा समिति का कोषाध्यक्ष राज श्रीवास्तब ,गुडु पंडित तथा युवा समाज सेवि अनिल कुमार साह लगायत बुद्धिजीवी ,राजनीति कर्मी ,स्थानीयहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद