Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

महानगरपालिकाको बजार ब्यवस्थापन समिति द्वारा अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज, पर्सा
बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।

बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती को सयोजक उप मेयर इम्तियाज आलम को सयोजकतत्व मा विभिन्न निकाय का प्रतिनिधिहरु बिरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समिती का सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यलय को प्रतिनिधि आनन्द कुमार गुप्ता,जिल्ला प्रशासन कार्यालय का प्रतिनिधि गौरीशंकर प्रसाद गुप्ता,जिल्ला प्रहरी कार्यालय पर्सा का प्रतिनिधि मीन बहादुर रमौली,बिरगंज उद्योग बाणिज्य संघ का प्रतिनिधि मनोज कुमार दास को उपस्तिथि मा बिरगंज महानगर बजार अन्तर्गत होटेल मैजबानी,क्याफे मोका, होटेल बिकानेर,होटल अनमोल,होटल डाउन टाउन पिज्जा मा अनुगमन गरिएको थियो।

जसमध्ये क्याफे मोका मा गुणस्तरीयहिन पाउरोटी पाएको र त्यो पाउरोटी नस्ट गरियो र डाउन टाउन पिज्जा मा पेप्सी कोला expired भेटियो र त्यो पेप्सी पसल को अगाडी नै नस्ट गरियो र बाकी सबै पसल र होटेलहरु मा गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबै लाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

आफ्नै स्थानीय सरकार हुँदा संघीय सरकार गुहार्दै परवानीपुर–५ का स्थानीय

प्रकाशित : २०७९ आश्विन २८,शुक्रबार
वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण
राष्ट्रिय

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ५५० थान कपडा वितरण

प्रकाशित : २०७९ आश्विन २८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद