Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन जना महिलाहरु लागू औषध सहित पर्साबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३० बीरगन्ज । तीन जना महिलाहरु लागू औषध सहित पर्साबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले २७ किलो भन्दा बढी लागु औषध चरेस सहित तीन जना महिलाहरूलाई नियन्त्रणमा लिएको छ ।
पर्सा को पर्सागढी वडा नं। २ बागवाना स्थित सडकखण्डबाट प्रहरीले लागू औषध सहित महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
प्रहरीले कल्पना मोक्तान , कबितामाया बल र रीता विश्वकर्मा लाई नियन्त्रणमा लिएको छ ।तीनैजना मकवानपुर मनहरी गा।पा। वडा नं। ८ का हुन। मोक्तान को साथमा ८ के।जी।६९० ग्राम चरेश, बलको साथमा ५ के।जी।११० ग्राम चरेश र विश्वकर्मा को साथमा १३ के।जी।८०० ग्राम लागु औषध चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू जितपुरबाट मनवातर्फ ना। २ ह ३१८६ नम्बरको सार्वजनिक अटो मा गइरहेको प्रहरी ले जानकारी दिएको छ । महिलाहरूले बोकेको झोलाभित्र लुकाइछिपाई राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद