Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नव निर्वाचित कार्य समितिद्वारा निर्वतमान कार्य समितिलाई धन्यावाद ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २०,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । नेपाल फोटो पत्रकार महासंघ पर्साका नव निर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा नेपाल फोटो पत्रकार महासंघ पर्साको तेस्रो अधिवेशबाट नव निर्वाचित कार्य समितिको बसेको बैठकले निर्वतमान अध्यक्ष विजय चौहान नेतृत्वको कार्य समितिलाई धन्यावाद ज्ञापन गरेका छन् ।
नव निर्वाचित कार्य समितिका जिल्ला शाखाका अध्यक्ष सफल खतिवडाको अध्यक्षतामा बसेको बैठकले भदौ २९ देखि ३१ सम्म चितवनमा हुने केन्द्रिय दोस्रो महाधिवेशको प्रतिनिधि पर्साबाट तेस्रो जिल्ला अधिवेशले चयन गरे अनुसार राम सर्राफ, पंकज श्रेष्ठ, विजय चौहान र क्रान्ति साहको नाम पठाउने सर्वसहमतिबाट निर्णय गरीएको छ ।
बैठकले केन्द्रिय महाधिवेशनमा पर्साबाट सहभागि हुन तयारीको सम्पूर्ण जिम्मेवारी जिल्ला कार्य समितिका पदाधिकारीलाई दिएको छ ।
साथै बैठकले नव निर्वाचित कार्य समितिका अध्यक्ष खतिवडा र कोषाध्यक्ष शम्भु कुमार सुमनको नामले महासंघको आर्थिक कारोबार संचालनको लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेको महासंघ पर्साका सचिव श्रवण साहले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काको विशेष उपस्थितीमा भएको बैठकमा फोटो पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन रौनियार, विनोद पटेल, प्रणय साह, आरोहण साह, राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०७९ भाद्र २०,सोमबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०७९ भाद्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद