Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा १२ वटा मोटरसाइकल सहित ६ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारामा प्रहरीले चोरीका १२ वटा मोटरसाइकल सहित चोरको गिरोहलाइ नै पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मोटरसाइकल चोरीको गिरोहमा संलग्न ६ जनालाइ पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकल सहित पक्राउ परेकाहरुलाइ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

बराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार , यहि साउन १९ गते बाराको बरियारपुरबाट दुइ थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षिय विशाल कुमार सहनी र २० वर्षिय भोला पटेललाइ पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका उनिहरुको बयानका क्रममा मोटरसाइकल चोरीको गिरोहमा संलग्नहरुको नाम खुलेपछि प्रहरीले गिरोहमा संलग्न अन्य ४ जनालाइ पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षिय वृजमोहन साह सोनार, २० वर्षिय विजय पटेल , २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षिय बरक सहनी रहेका छन् । उनिहरुको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद