Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पालिका भरीका गर्भावती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ७,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पालिका भरीका गर्भावती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । कालिकामाई गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । सोमबार पर्साको ग्रमीण भेगमा रहेको कालिकामाई गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको हो ।
प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीद्वारा जारी सूचनामा गाउँ कार्यपालिकाको पहिलो बैठकको निर्णय अनुसार कालिकामाई गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुका स्वास्थ्य जाँच गर्न गाउँपालिकाको स्वास्थ्य चौकीबाट अन्य ठाउँमा स्वास्थ्य जाँच गर्नको लागि पठाउँदा गाउँपालिकाद्वारा संचालित एम्बुलेन्सबाट निःशुल्क सेवा उपलब्ध गाराइने जनाइएको छ । पछिल्लो समयमा विरामीलाई मात्र डिजेल खर्चा तिर्ने रहेको थियो भने हाल सोहि निर्णय कायम रहेको गाउपालिका अध्याक्ष श्री बशिष्ट कुमारले जनाए ।यो सेवा सुबिधा मात्र पालिका भित्र गर्भावती महिलाका लागी खुल्ला गरीएको बताए । यदी सो पलिका बाकेका गर्भावती महिला वा अन्य विरामीलाई डिजेल खर्चामात्र लागने बताए ।
सो सूचनामा एम्बुलेन्स चालकहरु राजेश महतो कोइरी – ९८०७११९३५२, गोरख महतो कोइरी – ९८०७१८७८६२ र अरविन्द पटेल – ९८०७२७३१४८ नम्बहरु पनि सार्वजनिक गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ असार ७,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ असार ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद