Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

२ जना महिला सहित २५ जनाले रक्तदान गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख ११,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पिसजोन एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम २ जना महिला सहित २५ जनाले रक्तदान गरेको छ ।
वीरगञ्जको भिस्वामा रहेको पिसजोन एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम आईतबार सम्पन्न भएको छ । बिध्यालयका संचालक राकेश यादवको समन्वयमा भएको सो रक्तदान कार्यक्रममा २ जना महिला सहित २५ जनाले रक्तदान गरेको बताईएको छ । रक्तदान गर्नेहरुमा बिना यादव, सोनी गुप्ता, बिबेक महतो, आलम मिया, राजन कुमार गुप्ता, बिजय पौडेल रहेको रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनु भयो ।
कार्यक्रममा समाजिक अभियानता प्रकाश प्रसाद थारु, रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, पत्रकार राजेन्द्र सिंह राजपुत, पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, संचारकर्मी श्याम सरार्फ लगायतकाको सहभागीता रहेको थियो ।
बिध्यालयले केहि अगाडी मात्र दन्त शिबिर तथा नेत्र शिबिरको पनि आयोजना गरिसकेको संचालक राकेश यादवले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद