Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनियमित विद्युत् कटौती तत्काल अन्त्य गर्न जनमत पार्टी पर्साको प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

अनियमित विद्युत् कटौती तत्काल अन्त्य गर्न जनमत पार्टी पर्साले प्रदर्शन गरेका छन् ।
विगत तिन महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्बार को ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत् कटौती जस्ता कारणले उद्योग व्यवसायी देखी दैनिक जीवन यापनमा गर्ने आमजनतालाई मरणासन्न अवस्थामा पुर्याएको भन्दै बिधुत प्राधिकरण वीरगन्ज बितरण केन्द्र अगाडि प्रदर्शन गरीएको छ।
जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा भएको प्रदर्शनमा पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, सिमा गुप्ता, राजेश चौरसिया, ई. राहुल रौनियार , नेताहरु अमरनाथ राठौर, दिपेन्द्र यादव ,महेश चौरसिया, सुनिल चौरसिया,राजनरायण मिस्रा,केदार पटेल,सत्युग साह, सुनिल चौरसिया, ई।सुनिल मुखिया, तुलसी राम,युवा नेताहरु मनोज साह, ई.राजुराज गीरी,उदय यादव ,संजय साह, सिकिन्द्र राम, ,राजकुमार गुप्ता, सुनिअन्जना गुप्ता,रेखा यादव ,राजकुमार गुप्ता,रम्भा पटेल,विद्यार्थी नेताहरू बिबेक झा,अभिषेक झा,अन्कित कुमार लगायत सयौं नेता,कार्यकर्ताहरुको उपस्थित रहेको थियो। प्रदर्सन पछि वीरगन्ज बितरण केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र पनि बुझाइएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद