Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

६४ पाेका चरेससहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ७,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर १ मा पर्ने चमरी पुलबाट प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ६४ वटा पाेकामा रहेकाे ३२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्साकै ठाेरी गाँउपालिका वडा नम्बर ३ विजयवस्तीका क्षेत्र बहादुर श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ माेटरिाइकलमा सवार भइ जाँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुलमा राेकेर चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा श्रेष्ठ सवार माेटरिाइकलबाट ६४ वटा पोकामा रहेको लागुऔषध चरेस बरामद भएकाे प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई चरेस र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० आश्विन ७,आईतवार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद