Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लाखको क्षति

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लााख रुपैयाँ बराबरको क्षति भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका-७ स्थित तारापट्टी चोकमा सञ्चालनमा रहेकामे न्यू आरजु वस्त्रालयमा बिहीबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त कपडा पसल नगरपालिका-६ बस्ने अकबर नदाफले स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरेका हुन्।

आगलागीमा ८० लाख मूल्य बराबको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार स्थानीय, प्रहरी तथा धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद