Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

टिकटक बनाउने निजामती कर्मचारीलाई कारवाही गरिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय समयमा टिकटक बनाउने कर्मचारीलाई कारबाही गर्ने भएको छ । जेठ १९ गते गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा कर्मचारीका लागि सात बुँदे निर्देशन जारी गरेसँगै मन्त्रालयले कार्यालय समयमा टिकटक बनाउन रोक लगाएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कमलप्रसाद भट्टराईले कार्यालय समयमा कार्यालयको पोशाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको जानकारी दिए ।

उनले भने, ‘कार्यालयसँग सम्बन्धित कामबारे टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं । यदि कुनै निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।’

पछिल्लो समय निजामती कर्मचारीले आफ्नो पदको गाम्भीर्यता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृङ्खल भिडियोहरु पोष्ट गर्ने गरेको गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद