Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आज बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि शारिरीक श्रमका काममा लगाउन बन्देज लगाएको छ । नेपालमा भने अहिले पनि करीब १५ प्रतिशत बालबालिका जोखिमयुक्त क्षेत्रमै काम गर्न बाध्य रहेको तथ्यांक छ ।

नेपाल सरकारले राष्ट्रसंघीय दिगो विकास कार्यक्रम अन्तर्गत विसं २०८२ सम्ममा कुनै पनि बाध्यकारी श्रमका काममा बालबालिकाको प्रयोग निषेध गर्ने गरी काम भईरहेको बताए पनि देशका विभिन्न शहरी क्षेत्रमा दैनिक श्रम गरेर गुजारा गर्ने बालबालिकाको संख्या ठूलो छ ।

गाउँ घरमा घरायसी वा मेलापात र गोठालो गर्ने बालबालिकाको श्रमको भने अझै पनि हिसाब हुन सकेको छैन । विश्वभर अहिले पनि १५ करोड बढी बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद