Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षक संघ वीरगंज महानगर को नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित अध्यक्ष रविभुषण प्रसाद चौरसिया उपाध्यक्ष बबिता चौधरी,उपाध्यक्ष साबिरअहमद रेयाज,सचिव विजय कुमार यादव,सचिव अर्थ मनोज कुमार रौनियार,सह सचिव रामअयोधया महतो,सह सचिव बबिता मंडल,सह सचिव अर्थ पुनम दिवेदी,सह सचिव समावेशी अकलेस मिश्र,सदस्य गुडिया रानि मिश्र,बिनोद पटेल लगायत २६ जना सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत बिनोद मेहता ले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका थिए ।

निर्वाचन अधिकृत बिनोद मेहता ले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई फुलमाला लगाउनुका साथै गम्छा ओढाएर बधाई दिदै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम लाइ माया को चिनो ले नवनिर्वाचित अध्यक्ष रविभुषण प्रसाद चौरसिया ले सम्मान गरेका थिए।

साथै नेपाली कांग्रेस पोखरिया नगरपालिका का नगर सचिव धर्मराज यादव,पत्रकार राहुल गुप्ता लाइ मायाको चिनो ले सम्मान गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले नवनिर्वाचित समिति लाई अगाडी बढ्न आवश्यक पर्ने सम्पुर्ण सहयोग उपलब्ध गराउने वाचा गरेका छन्।

नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति सपथ ग्रहण कार्यक्रममा वीरगंज महानगरपालिका का वडा नं ४ का वडा जगत साह कानु,वडा नं १ वडा अध्यक्ष रेयाज अहमद लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद