Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको बैरियामा आगलागी पिडित परिवारलाई खाद्यान्न सामग्री सहयाेग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ९ बैरियाका आगलागी पिडित परिवारलाई एक पराेपकारी संस्थाले खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

बैरियाका आगलागी पिडित देवलाल मुखियाकाे परिवारलाई जन सेवा नामक पराेपकारी संस्थाले १ बाेरा पिठाे, २ बाेरा चामल , १ बाेरा प्याज र १ बाेरा आलु सहयाेग गरेकाे हाे ।

शुक्रबार संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले पिडित मुखियाकै घरमा पुगेर ती खाद्यान्न सामग्री हस्तान्तरण गरेकाे हाे । त्यसअवसरमा वडाध्यक्ष नाैशाद आलम, संस्थाका सदस्य कन्हैया पटेल, अशाेक श्रीवास्तव, पत्रकार रामराज्य यादव, दिनेश मिश्रा , पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वा लगायतकाे पनि उपस्थिति थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद