Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरि नेपाल भित्राउदैँ गरेको झण्डै ७ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीले ६ लाख ५४ हजार ६८५ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न गएराती बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा भन्सार छली १०–१२ जना अपरिचित व्यक्तिले टाउकोमा बोकेर मालवस्तुहरु वीरगञ्जतर्फ ल्याउदैँ गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको ।

वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करहरु सामान छोडी फरार भएकाले विभिन्न लत्ताकपडा तथा चकलेटहरु बेवारिसे अवस्थामा फेला पारेको पर्सा प्रहरीले जनाएको छ ।

बरामद सामानलाई आवश्यक कारवाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद