Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पटेर्वा सुगौलीबाट काँचो सालको गोलिया र मोटरसाईकल सहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पटेर्वा सुगौलीबाट काँचो सालको गोलिया र मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्ब–१ गादी बनकटबा टोलबाट काँचो सालको गोलिया काठ, मोटरसाइकल सोही स्थानको मलाहीटोल घरभएका ३४ बर्षिय करिमन मुखिया विनलाई पक्राउ गरेको हो ।

सब डिभिजन बन कार्यालय रंगपुरटाडीका जममदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले विनलाई पक्राउ गरेको हो ।

उनको साथबाट उनले चलाएको प्रदेश नम्बर २०३–०१२– प २०२१ नम्बरको मोटरसाइकल र २ क्युफिट ५० ईन्च काठ बरामद भएको रंगपुर सब डिभिजन बन कार्यालयका रेन्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद