Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको ठाकुरराम क्याम्पस प्रमुखमा सहप्राध्यापक यादव नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा रञ्जितप्रसाद यादव नियुक्त भएका छन् ।

त्रिभुवत विश्वविद्यालय उपकुलपतिको कार्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त वास्कोटाले हस्ताक्षर गरेको नियुक्ती पत्रअनुसार सहप्राध्यापकको रुपमा कार्यरत यादवलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५ बमोजिम यादवलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

जेठ १६ गते बसेको बैठकले जेठ २१ ग्ते आइतवार (आज) देखि लागू हुनेगरी यादवलाई त्रि.वि. ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको क्याम्पस प्रमुख पदमा नियक्त गर्ने निर्णय गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद