Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको अनलाईन फूड डेलिभरी सेवा टोइटोको अनलाइन सेवा अवरुद्ध

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित अनलाइन फूड डेलिभरी सेवा टोइटोको मोबाइल एफ र वेबसाइट मार्फतको सेवा अवरुद्ध भएको छ ।

वेबसाइट र एप सम्बन्धित परिवर्तन र अन्य प्राविधिकको काम चलिरहेको हुँदा अनलाइन मार्फत दिइने सेवा एक हप्ताकालाइ अवरुद्ध हुने कम्पनिले जनाएको छ ।

बुधबार एउटा सूचना जारी गर्दै कम्पनिले अँग्रेजी क्यालेन्डर जून महिनाको पहिला साता एप र वेबसाइट काम नगर्ने जनाएको हो । ‘आदरणीय ग्राहक हामी अहिले मार्फत सम्भार र थप परिवर्न गर्ने क्रममा छौँ । तसर्थ जून महिनाको पहिलो साता एप र वेबसाइट मार्फत अर्डर लिन हामी असमर्थ छौँ,’ जारी सूचनामा उल्लेख गरिएको छ ।

एप र वेबसाइट काम नगरेपनि फोन मार्फत अर्डर लिने काम भइरहेको कम्पनिले जनाएको छ । आफ्नो मन पर्ने रेस्टुराँबाट खाना अर्डर गर्न तपाईँले टोइटोलाई ९८०२५८८६७१ मा फोन अथवा ह्वाट्एसप मार्फत सम्पर्क गर्न सक्नु हुन्छ ।

वीरगञ्जमा पछिल्लो अनलाइन मार्फत टोइटो र इजी इट्सले अनलाइन अर्डर मार्फत विभिन्न रेस्टुराँ र होटलबाट खाना डेलिभरी गर्दै आएका छन् । यस अन्तरालमा अन्य सेवा प्रदायक कम्पनि आएपनि उनीहरुले सेवा बन्द गरिसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद