Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेविसंघद्वारा पर्साको एक सरकारी स्कुलमा पंखा सहयाेग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अत्याधिक गर्मीका कारण विद्यार्थी कक्षाकाेठामै बेहाेश भई बिरामी पर्न थालेकाे समाचार प्रकाशन भएपछि नेविसंघ पर्साले पर्साकाे ग्रामीण भेगकाे एक सामुदायिक विद्यालयलाई पंखा सहयाेग गरेकाे छ ।

मधेसखबर डटकममा बुधबार पर्साका सरकारी विद्यालयमा पंखा नहुदाँ गर्मीले विद्यार्थीहरु कक्षाकाेठामै बेहाेश हुन थालेकाे समाचार प्रकाशन गरेकाे थियाे ।

मधेसखबर डटकमकाे त्यहि समाचार पढेपछि नेविसंघ पर्साका सभापति रमेश यादवले बिहीबार पर्साकाे पटेर्वासुगाैली गाँउपालिका ४ भताैडास्थित वनदेवी आधारभुत विद्यालयमा ४ थान विद्युतीय पंखा सहयाेग गरेका हुन् । बिहीबार विद्यालयमै पुगेर यादवले विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दास र विद्यालय व्यवस्थापन समितिका सदस्य मदन तिवारीलाई पंखा हस्तान्तरण गरेका हुन् ।

पर्सा , बारा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०देखि ४४ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ

बुधबार पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमै अत्याधिक गर्मीका कारण कक्षा ४ मा पढ्ने छात्रा साहबुन नेशा कक्षाकोठामै बेहोश भएकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद