Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गर्मी बढेपछि विद्यालयहरु १० दिनका लागि बन्द गर्ने पटेर्वासुगाैली गाँउपालिकाकाे निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साकाे पटेर्वासुगाैली गाँउपालिका सबै सामुदायिक विद्यालयहरु पनि शुक्रबारदेखि १० दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै पटेर्वासुगाैली गाँउपालिका कार्यालयले बिहीबार एक सुचना जारी गर्दै जेष्ठ १९ देखि जेष्ठ २८ गते सम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।

बढ्दाे गर्मीका कारण विद्यार्थीहरुकाे स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि शुक्रबारदेखि १० दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले बताए ।

यसअघि वीरगन्ज महानगरपालिकाले पनि गर्मीकै कारण महानगरमा रहेका सबै विद्यालयहरु शुक्रबारदेखि जेष्ठ २६ गतेसम्म ८ दिनका लागि बन्द गर्ने निर्णय गरिसकेकाे छ  ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद