Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाे खुशीमा वीरगञ्ज दीप प्रज्वलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे खुशीमा जनता समाजवादी पार्टी (जसवा) नेपालका युवा-विद्यार्थी नेताहरुले वीरगञ्जमा दीप प्रज्वलन गरेका छन् ।

जसपा निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले वीरगन्जकाे घण्टाघर चाेकमा बुधबार बेलुकी नागरिकता विधेयक प्रमाणीकरण भएकाेमा दीप प्रज्वलन गरि खुशीयाली मनाएका हुन् ।

नागरिकता प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पाैडेलकाे कदमकाे स्वागत गर्दै दीप प्रज्वलन गरि खुशीयाली मनाइएकाे समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवालले बताए ।

वर्णवालकै अध्यक्षता एंव जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा समाजवादी युवा संघका सचिव सराेज यादवका साथै नागरिकता विहिन संघर्ष समितिका पदाधिकारी र सदस्यहरुकाेपनि सहभागीता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद