Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पोखराबाट वीरगञ्ज तर्फ आउँदै गरेको बस दुर्घटनाबाट जोगियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१४ जेठ । पोखराबाट वीरगञ्ज तर्फ आउँदै गरेको बस ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

बागमती प्रदेश ०३–००१ ख २३१५ नम्बरको अनमोल ट्राभल्सको बस आइतवार बिहान सवा ४ बजेतिर दुर्घटना हुनबाट जोगिएको हो ।

वीरगञ्जको आर्मी ब्यारेक गेट अगाडी ट्रकलाई ओभरटेक गर्ने क्रममा मुख्य सडकमा बनाइएको पाईप रेलिङ्गमा बस ठोक्किएको थियो । ओभरटेक गर्ने क्रममा बसले पहिला ट्रकमा छोएको र बचाउने क्रममा पछि बाटोको रेलिङ्ंगमा ठोक्किएर दुर्घटना भएपनि कुनै मानवीय क्षती भने भएको छैन ।

बसको अगाडिको भाग ठक्कर खाएर केही क्षतीग्रस्त भएको छ भने बस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद