Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रौतहटमा गोली हानेर वृद्धको हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

अपरिचित समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो।

हत्या गरिएका पारिवारिक स्रोतका अनुसार बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव घरभन्दा १ किलोमिटर टाढा भेटिँदा शंका उब्जिएको छ।

टाउकोमा गोली हानेर हत्या भए पनि प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद