Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेशको वन तथा वातावरण मन्त्रीमा रमेश कुर्मी नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रीमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी नियुक्त भएका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवले यस हप्ता दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दै कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सम्भाल्दै आएका थिए ।

नवनियुक्त मन्त्री कुर्मीको सपथ ग्रहण कार्यक्रम आजै साँझ ५ बजे राखिएको उनका स्वकीय सचिव फिरोज शेखले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद