Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

झाको अध्यक्षतामा खो खो संघ पर्साको जिल्ला कार्यसमिति गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  नेपाल खो खो संघ पर्साको जिल्ला कार्यसमिति पुर्नगठन गरिएको छ । वीरगन्जमा बिहीबार सम्पन्न भेलाले विशाल झाको अध्यक्षतामा खो खो संघ पर्साको १५ सदस्यिय जिल्ला कार्यसमिति पुर्नगठन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा राजन जोशी , द्वितीय उपाध्यक्षमा दिपक साह , सचिवमा प्रेम कुमार यादव , सहसचिवमा सन्दिप कुमार पटेल र कोषध्यक्षमा बजरंगी पटेल रहेका छन् ।

यसैगरि संघको सदस्यमा निभा चौधरी , महालक्ष्मी चौधरी , उपेन्द्र प्रसाद पटेल , सुशील कुमार गुप्ता , वेद प्रकाश ठाकुर, सकलदेव यादव , पवन कुमार पटेल , रन्जित यादव र चन्दन महत्तो रहेका छन् ।

यसैगरि भेलालले संघको केन्द्रिय महाधिवेशनका लागि पर्सा जिल्लाबाट उपेन्द्र पटेललाई चयन गरेको खो खो खेलका प्रशिक्षक आकाश पटेलले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद