Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरी द्वारा भारतीय पिकअप नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १०,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको एउटा भारतीय पिकअप नियन्त्रणमा लिएको छ ।

प्रहरीले मङ्गलबार साँझ खुद्रा सामग्री र लत्ताकपडा लोड गरेर शुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट वीरगञ्ज बजार तर्फ आइरहेको बिआर ०५ जिसि ३०१७ नम्बरको भारतीय पिकअपलाई नियन्त्रणमा लिएको हो । ट्रकमा बिल विजकभन्दा बढी मूल्य बराबरको सामग्री लोड रहेको प्रहरीको दावी छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीकाअनुसार विशेष सूचनाको आधारमा ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएकाले ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रित पिकअप र बरामद सामानको प्रहरीले १७ लाख ३९ हजार ४ सय ४८ रुपैयाँ मूल्याङ्कन कायम गर्दै थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०८० जेष्ठ १०,बुधबार
अवैध क्रिप्टो कारोबार गर्ने तीन जना समातिए
आर्थिक

अवैध क्रिप्टो कारोबार गर्ने तीन जना समातिए

प्रकाशित : २०८० जेष्ठ १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद