Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरी द्वारा भन्सार छली ल्याइएका चामल बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३०,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छलीका एक लाख भन्दा बढिका चामल बरामद गरेको छ । प्रहरीले १ लाख २० हजार ८ सय ७८ मूल्य बराबरको विभिन्न ब्राण्डका चामल बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक बिदूर प्रसाद शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज–११ स्थित रानीघाटबाट उक्त मूल्य बराबरको चामल बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले हिजो रानीघाटस्थित प्रकाश कुमार गुप्ताको पसल अगाडि लुकाईछिपाई राखेको अवस्थामा ७४ वटा चामलको बोराहरु बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद चामललाई थप अनुसन्धान तथा कारवाहीका लागि हिजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता गिरीले बताउनुभयो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान
मुख्य समाचार

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
क्रियाशील युवा पत्रकार मञ्चको नेतृत्वमा आनन्द पटेल
मुख्य समाचार

क्रियाशील युवा पत्रकार मञ्चको नेतृत्वमा आनन्द पटेल

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद