Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका सबै विद्यालयलाई बिहानी ६ बजे देखि कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत (निजि) विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

शुक्रबार एउटा सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभिन्न समयमा विद्यालय सञ्चालन हुँदा एकरुपता नआएको भन्दै महानगरले आगामी जेठ १ गते सोमबारको दिनदेखि विद्यालयहरुलाई बिहानी कक्षा सुरु गर्न निर्देशन दिएको छ ।

‘यस महानगरपालिकास्थित केहि सामुदायिक विद्यालयहरुले विहान र केही विद्यालयहरुले दिउँसो विद्यालय सञ्चालन गरिरहेको र सो अनुसार एकरुपता नभएकोले मिति २०८० जथ १ गते सोमवारदेखि सवै सामुदायिक विद्यालयहरुमा विहान ६ बजेदेखि पठनपाठन सञ्चालन गर्न गराउन हुन अनुरोध छ,’ जारी सूचनामा लेखिएको छ ।

त्यस्तै हाल कक्षा १२ को परिक्षा चलिरहेका कारण केही विद्यालयका परिक्षा केन्द्र तोकिएको हुँदा ती विद्यालयलाई परिक्षा अवधिको लागि मात्र हुने गरी अनुकुल समयमा पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद