Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा किन रोकियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आजको लागि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको लामिछानेविरुद्ध बलात्कारको मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।

गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेपछि सन्दीपको मुद्दा आजको लागि स्थगित भएको हो । २२ पटकसम्म पेशीमा चढेको सो मुद्दा ८ पटकसम्म स्थगित सूचीमा परेको छ । हालसम्म १४ पटक विभिन्न १४ पटक आदेश भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० बैशाख २४,आईतवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० बैशाख २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद