Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला ट्राफिक कार्यालय बाराद्वारा गाडीमा चम्किने स्टीकर साट्ने काम सुरु”

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारामा दिनप्रतिदिन दुर्घटनाको घटना बढदै गएपछि ट्राफिक प्रहरीले सचेतना फैलाउँदै गएका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जिल्ला भरि नै सचेतना फैलाउने किसिमले गाडीको पछाडि टल्किने स्टीकर साट्ने काम गरिरहेका छन्।

बाराको कलैया उपमहानगरपालिकाको सिसहनियामा छड लोड गरेको ट्रेक्टरमा पछाडिबाट अाएको मोटरसाइकल चालकले ठोकिँदा घटना स्थलमा मृत्युको घटनाले ट्राफिक प्रहरीले बारामा चेकजाँच बढाउनुको साथै सचेतना फैलाउँदै गएको जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख एवम् प्रहरी निरीक्षक सुरेश ठाकुरले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।निजगढमा मात्र नभई जिल्ला भरि ट्राफिक युनिटहरुमा गाडीको पछाडि स्टीकर साट्न निर्देशन दिएको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो।

महेन्द्र राजमार्ग देखि लिएर ग्रामीण भेगको सडकमा दिनप्रतिदिन दुर्घटना बढदै गएको प्रति ट्राफिक प्रहरीले नयाँ रणनीतिको साथ काम गर्दै गर्नुको साथै केही ठाउँमा ट्राफिक प्रहरीको युनिट राख्ने प्रयास भईरहेको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो।

बाराको १६ पालिकाको विभिन्न ठाउँमा ट्राफिक प्रहरीले सेवा दिदै अाएको भएपनि ट्राफिक प्रहरी अाँखा छल्ने किसिमले गाडी कुदाँउदा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बाराको तथ्यांकले देखाएको कार्यालयले जानकारी दिएका छन्।जनता स्वयम् जागरुक नभए दुर्घटना कम नहुने पनि जिल्ला ट्राफिक कार्यालय बाराले जानकारी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० बैशाख १६,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद