Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जनप्रतिनिधिहरु संग एक दिने अन्र्तक्रिाया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १४,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जनप्रतिनिधिहरु संग एक दिने अन्र्तक्रिाया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार वीरगंज स्थित रोयल पार्टी प्यालेशमा वीरगंज महानगरका निर्वाचित वडा अध्यक्ष बिच सो अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

दिब्य बिकास श्रोत केन्द्र पर्साका अध्यक्ष उमेश प्र।चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेका थिए ।

यसैगरी वडा नम्बर २०का वडा अध्यक्ष रामकिसोर सिंह परागले श्रम स्वीकृत लिएर र सीप सिकेर मात्र बिदेश जान आग्रह गरे । उनले नियम संगत वैदेशिक रोजगारमा गए दुर्घटनामा परे क्षतिपुर्ति लिन सजिलो हुने तथा ठगिने सम्भावना न्युन हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले कार्यक्रमबारे प्रष्ट पारेका थिए भने कार्यक्रमा स्वागत मनतब्य बितिय साक्षरता सहजकर्ता सुनिल कुमारले गर्नु भएको थियो ।

कार्यक्रमको उदेश्य माथि कार्यक्रम संयोजक रामाशंकर कुशवहाले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण बितिय साक्षरता सहजकर्ता कोपिला चौलागाईंले गरेकी थिइन् ।कार्यक्रममा पत्रकार जगत राई ,वडा अध्यक्ष वैजु स्वर्णकार लगायतकाले धारणा राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० बैशाख १४,बिहीबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० बैशाख १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद