Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राज्यले पत्रपत्रिकालाई उचित सहयोग गर्न सकेको छैन : सांसद चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ११,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज । मुलुकमा अराजतावादीहरुको बिरोधमा लोकतान्त्रिक शक्तिहरुकाे पक्षमा पत्रकारहरुले कलम चलाउँदै आएको भएता पनि राज्यले पत्रपत्रिकालाई गर्नु पर्ने सहयोग गर्न सकेको छैन। उपरोक्त विचार माननिय अजयकुमार चौरसियाले आज अनलाईन न्युज दैनीक पत्रिकाको एक समारोह बिच विमोचन गर्दै ब्यक्त गर्नु भएको हाे।

प्रमूख अतिथिकाे रूपमा बोल्दै चौरसियाले लोकतन्त्र दिवसकाे शुभकामाना दिंदै पत्रिकाले आउने दिनमा लोकतन्त्र र जनताको पक्षमा आवाज उठाउन सफल होस भनी कामना गर्नु भयो। साे विमोचन समारोहमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव दीपेन्द्र चौहानले मीडिया क्षेत्रमा कस्तो खालको लगानी भित्रियो त्यस सन्दर्भमा राज्यले चासो राख्नु पर्ने भन्दै अनलाईन न्युज दैनीकको सफलताको कामना गर्नु भयो।

साे विमोचन समारोहमा नेपाल प्रेस युनियनको केन्द्रिय सचिव अशोक तिवारी, निलिमा पौडेल, नेपाल पत्रकार महासंघको मधेस प्रदेशकाे महासचिव श्याम बञ्जारा,रामनारायण कुर्मी लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम पत्रिकाका प्रकाशक अजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख ११,सोमबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद