Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित दुईजना वीरगंजबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१८ फागुन। प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित दुईजना लाई पर्सा प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्राम बस्ने वर्ष २९ को महम्द नायम शेख र जिल्ला गोरखा घार्चे गाउपालिका वडा नं.६ हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ बस्ने वर्ष २४ को सुरेश घले रहेका छन।

वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ संकास्पद रूपमा आई रहेका शेखलाई फेला पारी खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा खैरो हिरोइन ३ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।

लागुऔषधलाई बरामद गरी महमद नायम शेखसंग प्रारम्भिक अनुसन्धान गर्दा सुरेश घलेले मगाएको हुँदा निजलाई दिन जादैँ गरेको भन्ने खुल्न बुझीन आएको हुँदा लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी निज सुरेश घलेलाई समेत पक्राउ गरी पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भैरहेको डीएसपी गिरीले बताए। ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद