Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको घण्टाघरमा मोटरसाईकल चोरी गर्दै क्रममा एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ६,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०६ पुष । वीरगञ्जको घण्टाघरबाट मोटरसाईकल चोरी गर्दागर्दै एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं २४ अठराह सुगौलीका राम प्रवेश पटेल पक्राउ परेका हुन् ।

मधेस प्रदेश ०३००८ प ७१८६ नम्बरको मोटरसाईकल चोरी गर्दै क्रममा रामप्रवेशलाई स्थानीय व्यापारीहरुले पक्राउ गरेका थिए ।

उनीहरुले रामप्रवेशलाई कुटपीट गर्दै प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सुन्दर वीरगन्जझबनाउनका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ – आलम
मुख्य समाचार

सुन्दर वीरगन्जझबनाउनका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ – आलम

प्रकाशित : २०७९ पुष ६,बुधबार
चिकित्सकहरूलाई Finerenone तथा Rosuvastatin + Ezetimibeऔषधिबारे प्रशिक्षण
मुख्य समाचार

चिकित्सकहरूलाई Finerenone तथा Rosuvastatin + Ezetimibeऔषधिबारे प्रशिक्षण

प्रकाशित : २०७९ पुष ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद