Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल भारत सिमावर्ती वीरगंज – रक्सौल नाका खुल्यो , आइतबार मात्र बन्द हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०१ पुस । छिमेकी मुलुक भारतको विहार राज्यमा हुनलागेको नगरपरिषद् अर्थात स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बन्द गरिएको वीरगञ्ज-रक्सौल नाका खुलेको छ ।

बिहिबार दिउँसोदेखि अचानक भारतीय पक्षले निर्वाचनका लागि भन्दै नाका बन्द गरेको थियो । पूर्व सूचना बगैर नाका बन्द हुँदा दुवै तर्फ यात्रु र सवारीसाधन अलपत्र परेका थिए । यद्दपी भारतीय पक्षले आज शुक्रबारदेखि नाका खोलिदिएको छ ।

निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने व्यवस्थालाई भारतको पूर्वी चम्पारण प्रशासकले खुकुलो बनाउदै नेपालसँगको सीमा एक दिनको लागि मात्र बन्द गर्ने निर्णय गरेको हो ।

भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजेदेखि पुष ३ गते (डिसेम्बर १८ तारिक ) राति १२ बजेसम्म ७२ घण्टाका लागि नाका सिल गरेको भएपनि सीमा क्षेत्रका नागरिकलाई आवत जावतमा अफ्ठ्यारो परेको भन्दै निर्वाचनको दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मत्र नाका बन्द गर्नेगरी आज बिहानदेखि नाका खोलिएको छ ।

मोतिहारी पूर्वी चम्पारण जिल्ला निर्वाचन पदाधिकारी तथा जिल्ला अधिकारी विश्वास भाजनले हिजो राती एक विज्ञप्ती जारी गर्दै नेपालसँगको नाका निर्वाचनको दिन अर्थात डिसेम्बर १८ तारेखको दिन मात्र नाका बन्द रहने जनाएका थिए । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न अन्तराष्ट्रि सीमा नाका तीन दिन बन्द गर्ने अम्यास रहेता पनि दुर्वै देशका जनताको हितलाई ध्यानमा राखेर निर्वाचनको दिन मात्र बन्द गर्ने निर्णयमा पुगेको पूर्वी चम्पारण जिल्ला अधिकारी भाजनले जनाएका छन् ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०७९ पुष १,शुक्रबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०७९ पुष १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद