Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : प्रतिबन्धित भारतीय चल्ला बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २४,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको ग्रामीण भेगबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय कुखुराकाे चल्ला ठूलाे परिमाणमा बरामद गरी नष्ट गरेकाे छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ डाेकैला बहुअरीबाट प्रहरीले ३ हजार ८ सय वटा भारतीय बोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

उनका अनुसार तस्करहरुले भारतबाट बिआर ०५ डी ९७२५ र बिआर ०५ क्यु ३२६५ नम्बरको मोटरसाइकलमा कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेकाे थियाे।तस्करहरु भने प्रहरीलाई देखेपछि चल्ला छोडेर फरार भएकाेले उनिहरुलाई पक्राउ गर्न नसकिएको थापाले बताए ।

बरामद चल्ला पशु क्वारेन्टाइन कार्यालय सिर्सियाकाे राेहबरमा नष्ट गरिएकाे उनले जानकारी दिए।

नेपालमा पशुपंक्षीजन्य चिजबस्तु आयात र बिक्रीवितरणमा प्रतिबन्ध लगाइएकोले ती चल्लाहरु बरामद गरी नष्ट गरिएको थापाले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष २४,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद