Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरी पर्साद्वारा १४८ बोरा प्याज बोकेको मिनीट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ५,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा सशस्त्र प्रहरीले तस्करीको प्याजसहित एउटा सानो ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका बड़ा नम्बर २६ बाट सशस्त्र प्रहरी बल १३ नम्बर गण मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी ना.उ प्रदिप थापाको कमान्डमा खटिएको चेकप्वाईन्ट टोलीले से १ क ८४० नम्बरको सानो ट्रकलाई नियन्त्रणमा लिएको हो ।

सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले सानो ट्रकलाई रोकी चेकजाँच गर्दा १ सय ४८ बोरा (करिब ७ क्विन्टल) ३ लाख ४८ हजार रुपैया बराबरको अबैध रुपमा भन्सार छली ल्याएको प्याज र मिनीट्रकको १० लाख रुपैया मुल्यगरि १३ लाख ४८ हजार रुपैया बराबरको सामान र चालक सहित आबस्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए ।

।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० पुष ५,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० पुष ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद