Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अवैध रूपमा बालुवा उत्खनन गर्ने दश वटा ट्याक्टर नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अवैध रूपमा खोलाबाट बालुवा उत्खनन गर्ने दश वटा ट्याक्टर प्रहरीले बाराबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका- ३ स्थित दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जितपुरतर्फ जाँदै गरेका दश वटा ट्याकटर नियन्त्रणमा लिएको हो।

ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० र ना.७.प.४५३६, प्र.०३-००१.त.३९२१ नमबरको गरी १० वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उक्त टयाकटर चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले ‍आवश्यक कानुनी कारवाहीको प्रकृया अगाडि बढाइएको न्यौपानेले बताए। सभार : देश सञ्चार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन ८,सोमबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद