Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ७९१० नम्बरको मालवाहक ट्रकलाई गण्डक स्थित सडक खण्डबाट नियन्त्रणमा लिईएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकमा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र बिल बिजक पनी संकास्पद देखिएपछी ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक शाहले बताए।

प्रहरीले ६१ लाख ४१ हजार ६२ रूपैया बराबरको ट्रक र सो ट्रक भित्र रहेको माल समान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० भाद्र ७,बिहीबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० भाद्र ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद