Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल आयल निगम अमलेखगञ्जमा मन्त्री रिजाल द्वारा टैंक ट्रक लकिङको उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जले आज देखि दोश्रो चरणको टैन्कट्रक लकिङ संचालनमा ल्याएकोछ । नेपाल आयल निगमको मधेश प्रदेशको प्रादेशिक कार्यालय अमलेखगञ्जको आयोजनामा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमको मधेश प्रदेशको प्रादेशिक कार्यालय अमलेखगञ्जकै कार्यालय परिसर भित्र टैन्क ट्रक लकिङको उद्घाटन गर्नु भएको छ।

नेपाल आयल निगमले निजि तथा साझा टैन्करमा तल्चा लगाई पेट्रोलियम पदार्थ चुहावतमा नियन्त्रण गर्ने उदेश्यले दोश्रो चरनणको टैंक ट्रक लकिङको उद्घाटन गरिएको नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपो प्रमुख बिनित मनि उपाध्यायले बताउनु भयो।

पहिला चरणको टैंक ट्रक लकिङको २०७५ साल बाट नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जमा संचालनमा ल्याईएको थियो।दोश्रो चरणको टैंक ट्रक लकिङ सुचारु भए संगै अब देखि जथाभावी रुपमा पेट्रोल , डिजेल बोकेको टैंन्करमा हुने गरेको चोरीको घटना कम हुने बिशवास गरिएको छ।

उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेको टैंक ट्रकमा लगाईएको तालचाको साचो सम्बन्धि टैंक ट्रकको धनिलाई मन्त्री रिजालले हस्तान्तरण गर्नु भएको थियो।उक्त टैंक ट्रक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्री, निगमका कर्मचारी लगाएत संचारकर्मिहरुको उपस्थिती रहेको थियो।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० भाद्र २,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० भाद्र २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद