Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २९,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल औषधी तथा विक्री प्रतिनिधि संघको ५५ औँ स्थापना दिवसका अवसरमा वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ पोका रक्त संकलन भएको छ । २ जना महिला सहित १०५ जनाले रक्तदान गरेका हुन् ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुले रक्तदान गर्ने बारे गाउँगाउँ सम्म चेतना जागृत गराउने काम गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले पनि अस्पतालहरुमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले वीरगञ्ज व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि संघसंग हातेमालो गरेर आफूहरु अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष राम गोसाईको सभापतित्वमा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० श्रावण २९,सोमबार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० श्रावण २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद