Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेण्टर नेपालका केन्द्रीय पदाधिकारी र पर्सा कार्यसमितिबीच बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रेस सेण्टर नेपालका केन्द्रीय पदाधिकारी र पर्सा कार्यसमितिबीच छलफल भएको छ । सेण्टरकाे केन्द्रीय पदाधिकारी र जिल्ला कार्यसमितिबीच महासंघकाे सदस्यता नविकरण, नयाँ सदस्यता वितरण तथा संगठनकाे अवस्थाकाे बारेका छलफल भएको हाे ।

छलफलका क्रममा सदस्यतामा महासंघ पर्सा शाखाले कसैलाई पूर्वाग्रहीरूपमा बञ्चित गराईए सह्य नहुने र सदस्यता प्राप्तिका लागि केन्द्रले पहल गर्ने आश्वासन दिएकाे छ । त्यस्तै संगठनका सदस्यहरूलाई सरकारी सञ्चार माध्यममा आवद्ध गराउनका लागि पनि संगठनले पहल गर्ने तथा संगठनलाई अझ सशसक्त र बलियाे बनाउन प्रशिक्षण सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रेस सेण्टरका पर्सा अध्यक्ष दीपक गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, उपाध्यक्ष द्वय निर्मल ज्ञवाली, गाेविन्द देवकाेटा, महासचिव संताेष पाैडेल लगायतले सेण्टरकाे वर्तमान अवस्था र रणनीतिकाे बारेमा जानकारी गराएकाे थियाे ।

छलफलमा पर्सा इञ्चार्ज निरज पिठाकाेटेले पत्रकार महासंघ पर्साकाे सुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र संगठनकाे अवस्थाकाे बारेमा जानकारी गराएकाे थियाे । कार्यक्रममा पर्साका कार्यसमिति सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० श्रावण २८,आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद