Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा प्रतिबंधित लागुऔषध सहित ३ जना भारतीय पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले ठुलो संख्यामा प्रतिबंधित लागुऔषध सहित वीरगंजबाट ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलम, वर्ष २० को अजित कुमार मलाह र वर्ष २० को इमतिहान आलम रहेका छन।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज १६ स्थित रजतज्यन्ती चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ पैदल संकास्पदरूपमा आउदै गरेका तिनैजना माथी शंका लागी खानतलासी गर्दा शरीरमा टेपले बेरेर लुकाएको अवस्थामा १४ सय ३८ एम्पुल प्रतिबंधित लागुऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

तिनैजना व्यक्तिहरूले आफ्नै जिउमा सेतो टेपले वेरि ल्याएको प्रतिबन्धित लागु औषध डाईजेपाम ४ सय ७९ एम्पुल, फेनारगन ४ सय ७९ र नुरफिन ४ सय ८० एम्पुल फेला परेको प्रहरी उपरीक्षक शाहले बताए।

लागुऔषध बरामद भएपछि तिनैजनालाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० श्रावण २७,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० श्रावण २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद