Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छ्पकैयामा विभिन्न उन्नत जातका १५० बिरुवा रोपियो ( फोटो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २५,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रास्ट्रपति चूरे तराई मधेश सरंक्षण विकास समिति भरतपुर चितवन र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केंद्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केंद्र छपकैयाकाे विशेष सहयोगमा वीरगंज महानगरपालिका वडा नम्बर ०२ छपकैया स्थित ब्रहृकुमारी राज याेग सेवा केन्द्र विश्व दर्शन भवन ( ओम शान्ति) जाने बाटोमा विभिन्न किसिमका उन्नत जातका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायव उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्य र ग्रीनसिटी सामुदायिक सेवा केंद्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा विभिन्न सरकारी गैर सरकारी संघ संस्था, समाजसेवी, नागरिक समाज तथा सञ्चारकर्मी हरुको उपस्थितीमा म्यागोसितिक थान ८०, बेलपत्र थान २५ र कलकी थान ४५ गरी जम्मा १५० थान बिरुवाहरु रोपियो ।

वडा प्रहरी कार्यालय बिर्ताका प्र ना नि रविन्द्र साह तुरहा , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का प्र. स.नि. इन्दिवर चौधरि , नारायणी अस्पताल वीरगंजका डा. अजित साह , मुकेश कुमार शरार्फ ,

सामुदायिक प्रहरी सेवा केंद्र छपकैयाका अध्यक्ष हाजि ग्यासुदिन ठकुराई , समाजसेवी किरण अग्रवाल , मञ्जु देवी कदबिया , दीपा शर्मा, बिजय कुमार साह ग्रीन सिटी समुदायिक सेवा केन्द्र सचिव मुर्लि जलान , रतन टेमानि , सदस्य चन्द्र अग्रवाल , त्रिलोचन दारुका, राकेश अग्रवाल , सुशिल कादमिया, ओमशान्तिका ब्रहृम कुमार गोवर्धन चौधरी , वडा न.२ का पुर्व वडा सदस्य मुस्तफा अंसारी , सन्चारकर्मि अजित कुमार भुजेल , प्रहरी हवल्दार प्रेम राम ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर , प्रहरी जवान बिबेक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० श्रावण २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद