Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा पनि मनाईयाे २९ औं विश्व आदिवासी दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २४,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विश्व आदिवासी दिवस पर्सामा पनि मनाईएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साकाे आयाेजनामा पर्सा म्यानेजमेन्ट कलेजकाे सभाहलमा ओैपचारिक कार्यकम गरी दिवस मानाईएकाे हाे ।

समन्वय परिषदका अध्यक्ष साेम बहादुर लामाकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति महासंघ मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकाेटे मगरले उद्घाटन गर्नुभएको थियाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्न सबै एकजुट हुनुकाे विकल्प नरहेकाे बताएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकाेटे, तामाङ घेदुङ पर्साका सचिव छेडुप लामा, किरात राई यायाेक्खाका जगत राई, नेवा दय दबुका सुनिल जेाशी, मगर संघ पर्साका अध्यक्ष रमेश थापा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ कि वडा सदस्य संगीता भुजेल, वडा नम्बर ९ कि वडा सदस्य गीता मानन्धर, कराँतेका राष्ट्रिय प्रशिक्षक गणेश श्रेष्ठ लगायत विभिन्न जातिय संस्थाका प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन समन्वय परिषदका सचि अधिवक्ता अमय दास थारू र स्वागत रामाशिष धानुकले गर्नुभएको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० श्रावण २४,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० श्रावण २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद