Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव सेवा आश्वम वीरगञ्जलाई सिटिजन बैंकद्वारा विभिन्न समाग्री हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१८ साउन । सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले मानव सेवा आश्वम वीरगञ्जलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ ।

सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडका प्रादेशिक प्रमुख दिवस सिंह ठकुरीले आश्वमका प्रदेश संयोजक देवेश गुप्तालाई एक सेट इन्भटर , बैटरीका साथै माइक र स्पिकर हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय तराई मधेसमा अत्याधिक गर्मी बढेपछी आश्रममा बसोबास गर्दै आएका लक्ष्मी नारायणहरुलाई समस्या हुदै आएको थियो ।

सोही अवस्थालाई मध्यनजर गरेर आश्रममा इन्भटर , बैटरी सहितका विभिन्न सामग्री वितरण गरिएको प्रादेशिक प्रमुख ठकुरीले बताए ।

सिटिजन बैंकले लामो समय देखि विभिन्न समाजिक कार्यमा रहदै आएकाले मानवीय नाताले आश्रममा सहयोग गरिएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० श्रावण १८,बिहीबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० श्रावण १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद