Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवा नेता गुप्ताले गरे घडिअर्वामा पानी वितरण 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ८,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा नेकपा एमालेका युजा नेता अजय गुप्ताले घरघरमा पानी वितरण गरेका छन् ।

केहिदिन यता चापाकलहरु सुकेर खानेपानीको समेत हाहाकार भएपछि एमाले युवा नेता गुप्ताले घडिअर्वामा स्थानीयकाे घर घरमा पुगेर ट्यांकरमा पानी ओेसारेर बाँडेका हुन् । गत सथानिय तहकाे निर्वाचनमा वडाअध्यक्षका प्रत्याशीसमेत रहेका गुप्ताले साेमबार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज गुप्ताको सहयाेगमा १० हजार लिटर पानी वितरण गरेका हुन् ।

केहिदिन यता चापाकलहरु सुकेर घडिअर्वामा सबैभन्दा पानीको हाहाकार भएपछि सेवाभावले घरघरमा पुगेर ट्यांकरमा पानी ओसारेर वितरण गरेकाे ओविसी महासंघकाे वीरगञ्ज महानगर नगर अध्यक्षसमेत रहेका गुप्ताले बताए । उनले पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरत दिनेपनि बताए ।

पानीकाे समस्या भएकाले आफ्नो माेबाइल नम्बर परिवारले ९८४५१९१७१२ मा सम्पर्क गर्न पनि नेता गुप्ताले आग्रह गरेका छन् ।

यस अघि कोरोनाकालमा पनि गुप्ताले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका साथै आफ्नाे घरमा बहालमा बसेकाहरुकाे भाडा मिनाहा दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० श्रावण ८,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० श्रावण ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद