Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा १ महिला सहित ६५ जनाले गरे रगतदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल इन्जिनियर्स एसोसिएसनले वीरगञ्जमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रगतदान गरेका छन् ।

इन्जिनियर्स दिवसका अवसरमा वीरगञ्ज ईन्स्च्यिूट अफ टेक्नोलोजीको सहकार्य नेपाल इन्जिनियर्स एसोसिएसनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको उद्घाटन भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले गरेका थिए ।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएका बेला विशेष अभाव भएको बेला इन्जिनियर्स दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रका अध्यक्ष उमेश कुमार गप्ताले बताए ।

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल मधेस प्रदेशका अध्यक्ष मनोज कुमार दासको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेश सदस्य प्रियान्सु कुमार गुप्ता रौनियार, रवी कुमार साह लगायतकोपनि उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०८० श्रावण ७,आईतवार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०८० श्रावण ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद