Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा छात्रवृत्ति वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयका महिला तथा दलित छात्रहरु लाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा सो बिधालयमा अध्यनरत १७५ जना छात्रहरु लाई छात्रवृत्ती प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका उप-प्रमुख इम्तियाज आलमले मन्तब्यको क्रममा विधालयले छात्रवृत्ति पारदर्शी रुपमा बाटेकोले खुसि लागेको र आउने दिनमा यस विधालयलाई सक्दो सहयोग गर्ने बताए । अहिले बिधालयको अवस्था एकदम दैनिय रहेको ले यसलाइ सुधार गरेर जान वाड समिति लाई समेत आग्रह गरे ।अहिके बिधालयमा भइ रहेको भौतिक बिकाश बारे जानकारी लिदै आउने दिनमा विद्यालयको कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय बनाउने उनले बताए। यस विधालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईंहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ सम्बोधन समेत गरे।

उक्त कार्यक्रम विधालयका प्रधानाध्यापक सन्देश कुमार चौहानको अध्यक्षता संचालन गरिएको थियो । त्यसै गरि अतिथीको रुपमा वडाका वडा सदस्य तथा पुर्व विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार यादव रहेका थिए। उक्त कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयरका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता सहभागीता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०८० श्रावण ७,आईतवार
वीरगञ्ज भन्सार कार्यालयको कारोबारमा कमी
मुख्य समाचार

वीरगन्ज नाकाबाट खाद्यान्न आयात घट्यो, ६ महिनामा ११ अर्ब ५७ करोडको आयात

प्रकाशित : २०८० श्रावण ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद