Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वच्छ समाज यूवा क्लबद्धारा बहुअरीका एसईई उर्तीण बिधाथीलाई सम्मानीत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ६,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । स्वच्छ समाज युवा क्लब द्धारा २०७९ मा उतिर्ण एसिइ विद्यार्थीलाई सम्मान गरिएको छ ।

परवानिपुर गा.पा वडा ५ मा रहेका विद्यार्थीलाई एक कार्यक्रम को आयोजना गरि उतिर्ण सम्पूर्ण बिद्यार्थी लाई प्रमाणपत्र दिई उज्ज्वल भविष्य तथा प्रगतिको कामना सहित सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीहरुमा सन्ध्या साह, हिमांशु कुमार यादव, अञ्जली कुमारी पटेल लगायत ७० जनालाई बिद्यार्थीलाई सम्मान पत्र बितरण गरेका थिए । निजि तथा सामुदायिक बिधालयका सहभागी सम्पूर्ण बिद्यार्थीलाई सम्मान पत्र बितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समाज सेवी डाक्टर शिवशंकर यादवले सम्मानीत विद्यार्थीहरुलाई अगामी भविष्यको शुभकामना दिदै अल्बर्ट आइंस्टाईन जस्तै सफल बेक्तित्व बन्न शुभकामना दिएका थिए । उनले शिक्षाका साथै समाजमा पनि सेवा गर्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

परवानिपुर गा.पा वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह कालवारले पास गर्ने सबै विद्यार्थीहरुलाई बधाई र अझ राम्रो पढाइगरी ठूलो व्यक्ति बन्न शुभकामना दिए । कार्यक्रम मा सहभागी वक्ताले आफ्नो विद्यार्थी को भबिस्य उज्ज्वल तथा उन्नति कसरी गर्न सकिन्छ बारे चर्चा गरिएको थिए । क्लब ले चालेको यो कदम बारे वडा सदस्य मा निर्वाचित दारासिंह पटेलले प्रसंसा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा क्लबका अध्यक्ष भूपेन्द्र पटेलले कार्यक्रमलाई सफलता पार्न उपस्थित सम्पूणर् अतिथी, विद्यार्थी, क्लबका सदस्य सबैलाई धन्यवाद, दिदै+२ पढन चाहने गरीब, असाहाय, मिहिनेती विद्यार्थीहरुलाई वडा अध्यक्षको सिफारिसमा निःशुल्क रूपमा पढाउने घोषण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य आनन्द पटेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव त्रिलोक प्रताप सिंहले गरेका थिए । स्वच्छ समाज युवा क्लब का अध्यक्ष भूपेन्द्र पटेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० श्रावण ६,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० श्रावण ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद